विप्लवले राजीनामा माग्दा डराए जनप्रतिनिधि, सुरक्षा माग

विप्लवले राजीनामा माग्दा डराए जनप्रतिनिधि, सुरक्षा माग
+
-

वीरेन्द्रनगर–कर्णाली प्रदेशका जनप्रतिनिधिहरुले सुरक्षा व्यवस्था गर्न प्रदेश सरकारसँग माग गरेका छन्।

नेपाल कम्युनिष्ट पार्टी (विप्लव) राजीनामा माग गर्दा त्रासित बनेका जनप्रतिनिधिले शान्ति र अमन चयनका लागि सरकारसँग सुरक्षा व्यवस्था गर्न माग गरेका हुन्।

नेकपा विप्लव समूहले जनप्रतिनिधिहरुको राजीनामा मागिरहेकाले सुरक्षा थ्रेट थपिएको भन्दै भविश्यमा हुनसक्ने खतरामा ध्यान दिन उनीहरुले सरकारसँग आग्रह गरेका हुन्।

‘प्रत्येक नागरिक सुरक्षित रुपमा बाँच्न पाउनुपर्ने संवैधानिक अधिकार हो,’ त्रिपुरा सुन्दरी गाउँपालिकाका डोल्पाका अध्यक्ष होमबहादुर बुढाले भने, ‘राजीनामा मात्रै होइन् चन्दा संकलनदेखि सुरक्षा थ्रेट दिने गरिएको छ।’

विप्लव समूहले राजिनामा माग गरेसँगै सुरक्षा चुनौती थपिएकाले तत्काल प्रदेश सरकारले त्यस तर्फ ध्यान दिन जनप्रतिनिधिहरुले माग गरेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?