प्रदेश ४ संसदमा आर्थिक कार्यविधि नियमावली पारित

प्रदेश ४ संसदमा आर्थिक कार्यविधि नियमावली पारित
+
-

पोखरा- प्रदेश ४ को प्रदेश सभाले आइतबार आर्थिक कार्यविधि नियमावली तथा व्यवस्थित गर्न बनेको विधेयकलाई पारित गरेको छ।

प्रदेश ४ का मुख्य मन्त्री एवम् आर्थिक मामिला तथा योजना मन्त्री पृथ्वी सुव्वा गुरुङले प्रदेश सरकारको आर्थिक कार्यविधि नियमावली तथा व्यवस्थित गर्न बनेको विधेयकलाई दफावार छलफलका लागि प्रस्तुत गरेको प्रस्ताव बैठकले सर्वसहमतिले पारित गरेको हो।

यसअघि बसेको सभाले ५ जनालाई विधायन समितिमा सदस्य चयन गरेको थियो। बैठकमा सभामुख नेत्रनाथ अधिकारीले प्रदेश सभा नियमावली २०७४ को नियम १४८ बमोजिम प्रदेश सभाको कार्य प्रणालीलाई व्यवस्थित बनाउन प्रदेश सभा अन्तर्गत विधायन समितिमा मोहनप्रसाद रेग्मी, विष्णुप्रसाद लामिछाने, आशा कोइराला, टेकबहादुर घर्तीमगर र धनमाया लामाको नाम प्रस्ताव गरेका थिए। सभामुखले प्रस्तुत गरेको विधायन समितिका सदस्यको नाम सभाले सर्वसम्मत अनुमोदन गरेको थियो। अर्काै बैठक चैत ५ गते १ बजे बस्ने जानकारी दिइएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?