चुनौतीसँग लड्न तयार छु- तिमिल्सिना

+
-

काठमाडौं- राष्टियसभाका नव निर्वाचित अध्यक्ष गणेश तिमिल्सिनाले चुनौतिसँग लड्नका लागि आफू अघि सरेको बताएका छन्।

राष्ट्रियसभामा विजयीपछि देश सञ्‍चारसँग कुरा गर्दै उनले भने, ‘मलाई लाग्छ चुनौति केही छैन। संख्यामा हामी सानो भए पनि प्रतिनिधिसभासँग मिलेर र पारदर्शीरुपमा काम गर्ने छौं, दुई जना मात्रै भए पनि प्रतिपक्षी भनेको प्रतिपक्षी नै हो र चेक एण्ड व्यालेन्समा पनि हामी महत्वपूर्ण भूमिका निर्वाह गर्ने छौं।’

उनले आवश्यक सम्पूर्ण कानुन त्रुटीरहित तरिकाले निर्माण गर्ने र त्यसका कार्यान्वयन सबैको सहयोगमा गर्ने दृढता व्यक्त गरे। राष्टिसभा प्रजातन्त्र,लोकतन्त्रको मूल्य मान्यता स्थापित गर्न र त्यसलाई बचाउनका लागि खडा गरिएको र त्यसका हरेक सदस्यले मर्यादितरुपमा काम गर्ने उनको भनाई छ।

‘लोकतन्त्रमा निर्धक्कका साथ राम्रो काम गर्न सबै अघि बढ्न पर्छ। सकारात्मक सोचले मात्रै यो मुलुकको विकास हुने छ। त्यसैले म कामको सुरुवात सकारात्मक धारणाकासाथ गर्दै छु,’ तिमिल्सिनाले भने।

यो पनि पढ्नुहोस्

राष्ट्रियसभा अध्यक्ष : गणेश तिमिल्सिनालाई उम्मेदवार बनाउने एमालेको निर्णय

राष्ट्रियसभा अध्यक्ष : गणेश तिमिल्सिनालाई उम्मेदवार बनाउने एमालेको निर्णय

राष्ट्रियसभा अध्यक्षमा गणेश तिमिल्सिना निर्वाचित

राष्ट्रियसभा अध्यक्षमा गणेश तिमिल्सिना निर्वाचित

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?