
दिपा दाहाल
चैत २, २०७४
अ
+
अ
अ
-
आफ्नो राजनीतिक यात्रामा यो पदसम्म पुगिएला भन्ने सोच कहिल्यै नबनाएको बताउने तुम्बाहम्फेले संधिवान कार्यान्वयका बेला उपसभामुख पद आफैमा सम्मानित र अर्थपूर्ण मानिने बताइन्। उनले संविधान कार्यान्वयनमा आफ्नो पनि महत्वपूर्ण भूमिका रहने प्रतिवद्धता समेत व्यक्त गरिन्।
भिडियो- दीपा दाहाल

