पेट्रोलियम पदार्थको ढुवानी चालु

पेट्रोलियम पदार्थको ढुवानी चालु
+
-

विर्तामोड-नेपाल आयल निगमको चारआली कार्यालय परिसरमा रहेका इन्धन भरिएका ट्यांकर पम्पसम्म पुग्‍नका लागि भरपर्दो सुरक्षा अपनाउने निर्णय भएसँगै पेट्रोलियम पदार्थको ढुवानी चालु भएको छ।

मेची पेट्रोलियम डिलर्स एसोसिएसनका वरिष्ठ उपाध्यक्ष नवीन कोइरालाका अनुसार ट्यांकर चालकहरुले लक लागेरै पम्पसम्म ट्यांकर पुर्याउनु पर्छ भन्ने माग भरपर्दो सुरक्षा अपनाउने विषयमा सहमति भएको हो।

भारतको सिलिगुडीबाट ताल्चा लगाएर इन्धन ल्याउने विषयमा ट्यांकर चालक र निगमविच विवाद हुँदा विगत केही दिनदेखि पूर्वमा इन्धन ढुवानी हुन सकेको थिएन। इन्धन ढुवानी भएसंगै पम्पहरुमा इन्धन भर्ने सवारी साधनको भीड बढेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?