रोबोट सोफिया नेपाल आइपुगिन्

रोबोट सोफिया नेपाल आइपुगिन्
+
-

काठमाडौं – साउदी अरेबियाकी ‘नागरिक रोबोट’ सोफिया बुधबार नेपाल आएकी छन् । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमले आयोजना गरेको ‘टेक्नोलोजी फर पब्लिक सर्भिसरडेभलपमेन्ट’ कन्फेरेन्समा वक्ताका रुपमा सहभागी हुन सोफिया आएको युएनडिपीकी सञ्चार अधिकृत ऋचा रञ्जितकारले जानकारी दिइन् ।

नेपाल आएकी रोबोट सोफिया । तस्बिर : सुलभ श्रेष्ठ/देश सञ्चार

देश विकासका लागि विज्ञान प्रविधिले कसरी भूमिका खेल्न सक्छ भन्नेबारे मेयरलगायतका सरकारी अधिकारीलाई जानकारी गराउन सोफिया नेपाल आएकी हुन् । उनी बुधबार बिहान काठमाडौं आइपुगेकी हुन् ।

को हुन् रोबोट सोफिया ?


बुधबार याक एण्ड यति होटलमा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडीपीले सोफियाको प्रमुख आतिथ्यमा कार्यक्रम आयोजना गरेको छ ।

हङकङको ह्यान्सन कम्पनीले बनाएको उक्त रोबोटलाई साउदी अरेबियाले नागरिकता प्रदान गरेको थियो। रोबोट सोफियाले आमा बन्ने चाहना समेत व्यक्त गरिसकेकी छिन्।

नेपाल आएकी रोबोट सोफिया । तस्बिर : सुलभ श्रेष्ठ/देश सञ्चार

कुनै पनि देशको नागरिक बन्ने उनको चाहनालाई साउदी अरेबियाले केही समय अगाडिमात्रै पूरा गरेको थियो । मानिसको हरेक सुखस्दुखको क्षणमा पारिवारिक माया, ममताको आवश्यकता पर्ने भएकाले उनलाई सन्तानको आवश्यकता महसुस भएको हो ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?