अटोरिक्सा दुर्घटना हुँदा एक जनाको मृत्यु

अटोरिक्सा दुर्घटना हुँदा एक जनाको मृत्यु
+
-

सुर्खेत–वीरेन्द्रनगर नगरपालिका १० लाटिकोइली स्थित अटोरिक्सा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। भे १ ह ९२४ नम्वरको अटोरिक्सा रोकिराखेको बा १२ च १५०७ नम्वरको गाडिमा ठोकिदा दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा अटोरिक्सा चालक वीरेन्द्रनगर १० का टेकु सिजापतीको मृत्यु भएको छ।

दुर्घटनामा बिबेक सिजापती र भद्र बोगटी घाइते भएको जिल्ला प्रहरी प्रमुख उमाप्रसाद चतुर्वेदीले जानकारी दिए।  दुर्घटनाबाट घाइते भएका दुवैजनाको वीरेन्द्रनगरस्थित देउती नर्सिङ्ग होममा उपचार भइरहेको छ ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’