बिनाअनुमति गीत प्रयोग गर्ने निर्माताले तिर्नुपर्‍यो ११ लाख रुपैयाँ

बिनाअनुमति गीत प्रयोग गर्ने निर्माताले तिर्नुपर्‍यो ११ लाख रुपैयाँ
+
-

काठमाडौं- पुरानो लोकप्रिय सिनेमा ‘सम्झना’ को ‘उकालीमा अघिअघि ओरालीमा पछिपछि’ गीत आफ्नो सिनेमा ‘कृ’मा बिना अनुमति प्रयोग गर्ने निर्माता सुवास गिरीले ‘सम्झना’का निर्माता शम्भु प्रधानलाई ११ लाख रुपैयाँ तिर्ने सहमति भएको छ।

फिल्मको गीत पाइरेसी गरेको अभियोगमा निर्माता गिरीलाई महानगरीय प्रहरी परिसर काठमाडौंले नियन्त्रणमा लिएको थियो।

काठमाडौं–१० बानेश्वर बस्ने शम्भु प्रधानले २०४३ सालमा निर्माण गरेको चलचित्र सम्झनामाको ‘उकालीमा अघिअघि ओरालीमा पछिपछि…’ गीत ‘कृ’ फिल्ममा बिना अनुमति प्रयोग गरेको अभियोगमा गिरीलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएको थियो।

शम्भु प्रधानलाई गिरीले ११ लाख रुपैयाँ दिने सहमति भए पनि कम्पनीको नाममा दिने कि व्यक्तिको नाममा भन्ने विवाद नटुंगिएकाले सहमतिमा हस्ताक्षर भने भइसकेको छैन।

सम्बन्धित समाचार… 

कपिराइटले डुबाउला है!

‘कृ’ टिमले बुझायो ‘सम्झना’ टिमलाई कपिराइटमा ११ लाख

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?