बंगलादेश–भारत–नेपाल सीधा बस सेवाको परीक्षण हुँदै

+
-

काँकरभिट्टा – बिबिआइएन मोटर भेइकल सम्झौता अनुरुप यहि वैशाख १० गतेदेखि १३ गतेसम्म बंगलादेश, भारत र नेपालबिच सीधा यात्रु बस आवागमनको परीक्षण सञ्चालन हुने भएको छ।

उक्त परीक्षण सञ्चालनका लागि नेपालका अधिकारीहरु वैशाख ९ गते हवाई मार्ग हुँदै बंगलादेशको ढाका जाने र वैशाख १० गते ढाकाबाट भारत हुँदै नेपाल प्रवेश गर्ने मेची भन्सार कार्यालय काँकरभिट्टाका प्रमुख टेकबहादुर अर्यालले जानकारी दिए।

परीक्षण सञ्चालनको रुट ढाका-बंगलाबन्द, फुलबारी-पानीटेंकी, काँकरभिट्टा- काठमाडौं हुने अर्यालले बताए।

बंगलादेश, भुटान, भारत र नेपालबिच सीधा यात्रु बस आवागमनका लागि सन् २०१५ को जुन १५ तारिक सम्झौता भएको थियो। भुटानबाहेक सबै देशका संसदले उक्त सम्झौता अनुमोदन गरिसकेका छन्। भुटानले भने त्यस विषयमा चासो देखाएको छैन।

उक्त परीक्षण सञ्चालनमा दुईवटा यात्रु बस हुने बताइएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?