टिप्परले ठक्कर दिँदा स्कुटरमा सवार दुवैजनाको मृत्यु

टिप्परले ठक्कर दिँदा स्कुटरमा सवार दुवैजनाको मृत्यु
+
-
काठमाडौँ-  झापाको कन्काई नगरपालिका– १ बिरिङ खोला नजिकै मंगलबार भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।
पूर्वपश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को. १६ प ४२०८ नम्बरको स्कुटरलाई सोही दिशातर्फ जाँदै गरेको ना. ७ ख ८०१८ नम्बरको टिप्परले पछाडिबाट ठक्कर दिएको हो।
दुर्घटनामा स्कुटर चालक जिल्ला धनकुटा देव्रेबास–४ बस्ने वर्ष ४२ को राजेश श्रेष्ठ र पछाडि सवार वर्ष ३३ की पुष्पा श्रेष्ठको घटनास्थलमा नै मृत्यु भएको हो।
चालक सहित ट्रिपरलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको इप्रका बिर्तामोडले जनाएको छ।
के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?