
प्रभात खनाल
बैशाख १९, २०७५
अ
+
अ
अ
-
शरीरका गहिरा चोटहरु पुरिँदै गएपनि विमान दुर्घटनामा आफ्ना १२ जना मिल्ने साथी र अन्यलाई गुमाउँदा दबिएको उनको मनको खुसी फक्रिन सकेको छैन यतिका दिनसम्म पनि, बरु उनको ध्यान ती साथीका परिवारको पीडातर्फ मोडिन्छ पटकपटक।

