प्याब्सन-एनप्याब्सनको कार्यालयमा विद्यार्थी संगठनले लगाए ताला

प्याब्सन-एनप्याब्सनको कार्यालयमा विद्यार्थी संगठनले लगाए ताला
+
-

विर्तामोड- विभिन्‍न विद्यार्थी संगठनहरुले बुधबार झापाका प्याव्सन तथा एनप्‍याब्सन कार्यालयमा तालाबन्दी गरेका छन।

विद्यार्थी भर्नाका नाममा चर्को शुल्क असुलेका कारण ती कार्यालयहरुमा तालाबन्दी गरेको विद्यार्थी संगठनहरुले जनाएका छन्।

अनेरास्ववियु, अखिल क्रान्तिकारी, नेविसंघ र अखिल छैटौंको केन्द्रीय कमिटीले वैशाख १७ गते सार्वजनिक गरेको कार्यक्रम अनुसार देशभर तालाबन्दी गरिएको अखिल क्रान्तिकारीका झापा अध्यक्ष अनिल सुवेदीले बताए।

विद्यार्थी संगठनहरुले बिर्तामोड नगरपालिका कार्यालयमा गएर उपप्रमुख पवित्रा महतारा प्रसाईलाई ज्ञापन पत्रसमेत बुझाएका छन्।

विद्यार्थी संगठनले स्थानीय सरकारलाई अविलम्ब शिक्षा नीति बनाई निजी विद्यालयको व्यापारीकरणलाई रोक्न माग गरेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?