डा. उपेन्द्र देवकोटाप्रति समर्पित गजल

मृत्युले आफ्नो जालमा पारेको छ

मृत्युले आफ्नो जालमा पारेको छ
+
-

गजल


ज्ञानमा विजयी ऊ विज्ञानसँग हारेको छ !
आफ्नो अथाह पीडालाइ हाँसोसँग टारेको छ !!

कैयौको मृत्युसँग लडिदिने एउटा मान्छे  !
मृत्युलेनै सत्रु ठानी आफ्नो जालमा पारेको छ !!

उस्को पीडा बाड्न मिले, एक-एक तोला बिक्थ्यो !
भावनाले के गर्थ्योर ,एक्लै भोग्‍नु पारेको छ !!

ईश्वरकै जाँच लिने अर्को पनि ´ईश्वर` छ कि  ?!
कैयौंपटक बिपत्तिलाई अल्लि पर सारेको छ !!

प्रकृति सँग-सँगै कृति शेष नि बाच्नु  पर्छ !
आत्मबलको उज्यालोले मृत्युु-अहम फारेको छ !!

उपेन्द्रको विजयी ज्ञान, विज्ञानसँग हारेको !
आफ्नो अथाह पीडालाई हाँसोसँगै टारेको छ !!

(# `उ` अर्थात उपेन्द्र देवकोटाको स्वास्थ लाभको कामना सहित !)

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’