मोदी आउनै लाग्दा यस्तो छ जनकपुरको सुरक्षा व्यवस्था

मोदी आउनै लाग्दा यस्तो छ जनकपुरको सुरक्षा व्यवस्था
+
-

जनकपुरधाम – भारतीय प्रधामन्त्री नरेन्द्र मोदी आउने भएपछि जनपुरको सुरक्षा व्यवस्था कडा पारिएको छ । भारतबाट उडिसकेका भारतीय प्रधानमन्त्री मोदी बिहान सवा १० बजे जनकपुरमा ल्याण्ड हुने कार्यक्रम छ ।

उनी त्यस लगतै जानकी मन्दिरमा दर्शनका लागि जानेछन् । त्यहाँ पूजा गरेपछि प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री मोदीबिच भेटवार्ता हुनेछ । मोदीसँगको भेटपछि ओली काठमाडौं आउने र मोदी नागरिक अभिनन्दनका लागि रंगभूमि मैदान जाने कार्यक्रम छ ।

मोदीलाई रंगभूमि मैदानमा नागरिक अभिनन्दन गर्ने कार्यक्रम छ । मोदीको भ्रमणका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ । नेपाली सेनाको हेलिकप्टरले आकाशबाट गस्ति गरिरहेको छ भने सेनाका बख्तरबन्द गाडीले स्थलमा सुरक्षा दिइरहेका छन् । यस्तै प्रहरी पनि खटिएका छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?