झापाका अनिश लुईंटेल दोस्रोपटक सगरमाथा चुचुरोमा

झापाका अनिश लुईंटेल दोस्रोपटक सगरमाथा चुचुरोमा
+
-

विर्तामोड झापाका अनिश लुईंटेलले दोस्रो पटक सगरमाथाको सफल आरोहण गरेका छन्। उनले सोमबार चीन तर्फबाट विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका हुन्।

उनले गत २०७३ साल जेठ सात गते पहिलो पटक सगरमाथाको सफल आरोहण गरेका थिए। त्योबेला नेपालको संविधान सगरमाथाको चुचुरोमा पुर्‍याएका थिए। 

सोमबार करिब साढे ११ बजे चीन तिरबाट अनिशले सगरमाथाको सफल आरोहण गरेको क्लाइम्बालय ट्रेक्स एण्ड एक्पेडिसन्सले आफ्नो फेसबुक पेजमा उल्लेख गरेको छ।

यसअघि पनि सगरमाथा आरोहण गरिसकेका अनिश  सगरमाथा आरोहण गर्ने पहिलो नेपाली स्काउटर समेत बनेका छन्

यस वर्षको आरोहण शुरु भएको दुई दिनमा  ४८ आरोही विश्वकै सर्वोच्च शिखरमा पुगिसकेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?