वडाध्यक्षको घरमा बम बिस्फोट

+
-

झापा- झापाको दमक वडा नं. ७ का वडाध्यक्ष भीम पौड्यालको घरमा केहिबेर अघि बम बिस्फोट भएको छ।

घरको च्यानगेटमा बम बिस्फोट भएको प्रहरीले जनाएको छ।

बेलुकी ८ बजेट ३० मिनेटको समयमा शक्तिशाली आवाज सहित बम बिस्फोट भएको थियो।

बम बिस्फोटमा परेर दुई जना गम्भिर घाइते भएको बताइएको छ। बिस्फोट भएको ठाँउमा रगत बगेको देखिएको छ। घाईते हुनेमा श्यामु राई र त्रिलोचन पौडेल रहेका छन् ।

घाइतेहरुको दमकस्थित लाइफलाइन अस्पतालमा उपचार भइरहेको छ। अहिले उक्त स्थानमा स्थानीयहरुको भीड लागेको जनाईएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?