दिपा दाहाल
जेठ ७, २०७५
अ
+
अ
अ
-
काठमाडौँ – राष्ट्रकवि माधवप्रसाद घिमिरे गम्भीर बिरामी परेका छन्।
करिव दुइ हप्तादेखि स्वास्थ्यमा समस्या देखिएका राष्ट्रकवि घिमिरेलाई स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि सोमबार धापासीमा रहेको ग्राण्डी अस्पतालमा भर्ना गरिएको छ।
उनलाई आन्तरिक रक्तश्राव भएर अस्पताल भर्ना गरिएको उनकी छोरी तथा पूर्व स्वास्थ्यसचिव डा. किरण रेग्मीले देश सञ्चारलाई जानकारी दिइन्। अहिले राष्ट्रकवि घिमिरेको उपचार भइरहेको छ।
भर्खरै
लोकप्रिय







































































































































































































