राष्ट्रकवि माधव घिमिरे गम्भीर बिरामी परेका छन् । करीब दुई हप्तादेखि स्वास्थ्यमा समस्या देखिएका राष्ट्रकवि घिमिरेलाई स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि सोमबार धापासीमा रहेको ग्राण्डी अस्पतालमा भर्ना गरिएको छ। नजिक पुग्दा सदाझै उनले अनुहार हसिलो बनाउने कोसिस गरे । त्यसैले होला विरामी अवस्थामा पनि उत्कृष्ट साहित्यकार, कवि र गीतकार मात्र होइनन् मिठामिठा कुरा गरिरहेका थिए। मनको कुरा खोल्न राष्ट्रकविको मनलाई अस्पतालको शैय्याले पनि बाधा गर्न सकेनन् ।
राष्ट्रकवि माधव घिमिरे अाइसियुमा,तर भन्छन्-एक दुर्इ दिनमै फर्किन्छु !
अ
+
अ
अ
-