
प्रभात खनाल
जेठ १८, २०७५
अ
+
अ
अ
-
निपा भाइरसको संक्रमण फैलिन सक्ने खतरा नेपालमा पनि रहेको डाक्टरले बताएका छन् । चमेरोबाट मान्छेमा सरेपछि मान्छेबाट मान्छेमा सजिलै सर्ने सक्ने निपा भाइरसको जोखिम उच्च रहेको छ ।

