धम्की दिएर शरीर बन्दक बनाउने नक्‍कली इन्स्पेक्टर पक्राउ

धम्की दिएर शरीर बन्दक बनाउने नक्‍कली इन्स्पेक्टर पक्राउ
+
-

पोखरा-अपराध अनुसन्धान शाखाको इन्सपेक्टर भन्दै धाकधम्की दिइ शरीर बन्दक राख्ने गिरोहलाई कास्की प्रहरीले पक्राउ गरेको छ।

कास्कीका केही व्‍यक्तिलाई बिभिन्न आफुहरु अपराध अनुसन्धान शाखाको इन्सपेक्टर तथा मानव अधिकार विभागीय प्रमुख हौ भनी धाक धम्की दिइ पैसा असुल्ने र पैसा दिन नमाने जे पनि गर्छौ भनी आफ्नो कोठामा लगी यातना दिने चार जनालाई कास्की प्रहरीले गोप्य सुचनाको आधारमा पोखराको नागढुंगाबाट पक्राउ गरेको हो।

पक्राउ पर्नेमा धादिङ निलकण्ठ नगरपालिका ४ का दिपक ठकुरी, पाल्पा तानसेन नगरपालिका १४ का ताराप्रसाद पाण्डे, खोटाङ ऐसेलु गाँउपालिका १ का भोज बहादुर खत्री र गुल्मी ठूलो लुम्से ६ का बालकृष्ण गौतम रहेका छन्।

पक्राउ परेका चार जनालाई कास्की जिल्ला अदालतबाट शरीर बन्दक मुद्दामा म्याद थप अनुमति लिइ थप अनुसन्धान अगाडि बढाएकोे कास्की प्रहरी प्रवक्ता रबिन्द्रमान गुरुङले जानाकारी दिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?