तमुवान–मगरात संघर्ष समितिद्वारा गण्डकी प्रदेश बन्द

तमुवान–मगरात संघर्ष समितिद्वारा गण्डकी प्रदेश बन्द
+
-

पोखरा – गण्डकी प्रदेशको नामाकरणको विरोधमा आन्दोलनरत तमुवान–मगरात संघर्ष समितिद्धारा सोमबार गण्डकी प्रदेश बन्दको आह्वान गरिएको छ । प्रदेशको नाम जातीय पहिचानमा राख्नुपर्ने मागसहित संघर्ष समितिले बन्दको आह्वान गरेको हो ।

बन्दको प्रभाव पोखरामा आंशिक रुपमा देखिएको छ । साना पसलहरु, निजी गाडीहरु चलेका छन् भने सार्वजनिक गाडी भने अहिले गुडेका छैनन् ।

प्रदेशसभाले साबिक ४ नम्बर प्रदेशलाई गण्डकी प्रदेश नामाकरण गरेपछि जातीय संघ संस्थाहरु त्यसको विरोधमा आन्दोलनमा उत्रिएका हुन् । लामो समयदेखि थिचोमिचोमा परेका जातीय समुदायलाई पाखा लगाएर पुरानै राज्यसत्ता फर्काउने बाटोमा संघीयता लागेको आरोप उनीहरुको छ ।

असार २२ गते प्रदेश सभाले बहुमत सांसद द्धारा गण्डकी नामाकरण गरेको थियो । ५६ सांसदमा ५४ गण्डकी र २ (नयाँ शत्ति) विपक्षमा मत परेको थियो ।

उनीहरुको आन्दोलनलाई नयाँशक्तिसहित संघीय समाजवादी फोरम र देशभक्त जनतान्त्रिक मोर्चाले समेत समर्थन गरेको छ । माग सुनुवाई नभए अनिश्चितकालीन बन्द गर्ने समितिको चेतावनी छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?