मृतक मजदुरका छोरालाई प्रजिअको १० हजार आर्थिक सहयोग

मृतक मजदुरका छोरालाई प्रजिअको १० हजार आर्थिक सहयोग
+
-

कास्की- कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले मृतक मजदुर जितमाया घर्ती र मौसम घर्तीका छोरालाई १० हजार आर्थिक सहयोग गरेका छन्।

प्रमुख जिल्ला अधिकारीले जिल्ला बालकल्याण समितिले आकस्मिक कोषमार्फत पहिलो चरणमा विवश र विशेषणलाई १० हजार आर्थिक सहयोग गरेका हुन्।

साहाराको खोजीमा रहेका घर्तीका विवश र विशेषणलाई छिमेकीहरुले सहयोग जुटाइदिन आग्रह गर्दै आएका थिए।

बेनी सडक निर्माण लागि जाँदै गरेका जितमाया घर्ती र मौसम घर्तीको टिपर दुर्घटनामा मृत्‍यु भएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?