गण्डकी प्रदेशको संसदमा प्रधानमन्त्रीले सम्बोधन गर्ने, कांग्रेसले अवरोध गर्ने

गण्डकी प्रदेशको संसदमा प्रधानमन्त्रीले सम्बोधन गर्ने, कांग्रेसले अवरोध गर्ने
+
-

पोखरा- गण्डकी प्रदेशको संसदमा विहिबार प्रधानमन्त्री केपी शर्मा ओलिले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

प्रदेश सभा सचिवालयले प्रधानमन्त्रीको सम्बोधनकालागि आवश्यक सबै तयारी पुरा गरिसकेको जनाएको छ।

बिहिबार विहान ८.५५प्रधानमन्त्री ओलि पोखरा विमानस्थलमा उत्रने छन्। पोखरा उत्रिए लगत्तै उनी पोखरा अन्तराष्ट्रिय विमानस्थलको अवलोकनका लागि पुग्नेछन्।

त्यसपछि पोखरा विश्वविद्यालयको सिनेट बैठकमा सहभागी हुने कार्यक्रम रहेको जनाइएको छ।

प्रधानमन्त्री ओलीले प्रदेश सभाको संसदमा १२.४० देखि २.१५ सम्म सम्बोधन गर्नेछन् भने त्यस लगत्तै प्रदेश मन्त्रीहरुसँग बैठक रहेको कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले जानाकारी दिए।

प्रधानमन्त्री ओली ३.३५ मा काठमाडौं फर्कने जनाइएको छ।

यता, प्रतिपक्षी दल नेपालीक कांग्रेसका सांसदहरुले प्रधानमन्त्री ओलीको सम्बोधनलाई विरोध गर्ने कार्यक्रम तय गरेका छन्। उनीहरुले प्रधानमन्त्रीले भाषण धेरै र काम कम गरेकाले संसदमा भाषण गर्न अवरोध गर्ने चेतावनी दिएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?