डा. केसीलाई ल्याउन सरकारले पठायो हेलिकप्टर

डा. केसीलाई ल्याउन सरकारले पठायो हेलिकप्टर
+
-

काठमाडौँ – सरकारले जुम्लामा अनशनरत डा. गोविन्द केसीलाई लिन बिहीबार बिहान हेलिकप्टर पठाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले पत्रकार सम्मेलन गरेर डा. केसीलाई लिन हेलिकप्टर पठाइएको जानकारी दिएका हुन् ।

साथमा स्वास्थ्य विभागका महानिर्देशक डा. गुणराज लोहनीलाई पनि पठाइएको उनले जानकारी दिए ।

डा. केसी अनशनरत कर्णाली स्वाथ्य विज्ञान प्रतिष्ठानले यनको उपचार अब आफूहरुले गर्न सक्ने अवस्थामा नरहेको बताए लगत्तै बुधबार राति बसेको नेकपाको आकश्मिक बैठकले डा. केसीलाई ल्याउने निर्णय गरेको थियो ।

डा. केसीलाई काठमाडौँ ल्याउने र उनका माग बारे खुल्ला छलफल गर्ने निर्णय नेकपाले गरेको हो । चिकित्सा शिक्षा विधेयक अध्यायादेश अनुसार नै हुनु पर्नेसहितका माग गरेर डा. केसी अनशनमा छन् ।

वार्ताको प्रयास भएका छन् तर सहमति जुट्न सकेको छैन । डा. केसी पक्षले कर्मचारीको टोलीलाई पूर्ण अधिकार नभएको भन्दै बुधबार मन्त्रीस्तरमा मात्र वार्ता गर्ने बताएका थिए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?