
दिपा दाहाल
साउन ४, २०७५

अ
+
अ
अ
-
काठमाडौँ– जुम्ला झडपमा घाइते भएका प्रहरी जवान कमल उपाध्यायको नेपालगंज मेडिकल कलेज कोहल्पुर उपचार भैरहेको छ।
केसी समर्थक बिशध दाहालको समूहले नै उनलाई जुम्लाबाट नेपालगञ्ज उपचारका लागि ल्याएका हुन।
उनलाई बिहीबार राति नै अस्पताल ल्याइएको हो। दाहालले भने ‘नझुक्किनुहोला जवानलार्इ लागेको सिसा होइन है ।’
यसअघि प्रहरीले डा. गोविन्द केसीका समर्थकमाथि अन्धाधुन्ध लाठी चार्ज गेको थियो।
यो पनि पढ्नुहोस्

