
प्रभात खनाल
साउन १२, २०७५
अ
+
अ
अ
-
विभिन्न संक्रमणका कारण कलेजो सुन्निने अवस्थालाई हेपाटाइटिस भन्ने गरिन्छ । कलेजोमा हेपाटोट्रोपिक भाइरसको संक्रमण भएमा यो रोग लाग्ने गर्छ । हेपाटाइटिस ए देखि इ सम्मका प्रकार हुन्छन् । हेपटाइटिसको बढ्दो खतरा र वर्तमान अवस्थाबारे पेट तथा कलेजो रोग विषेशज्ञ डा. अखिलेश कुमार कश्यपसँग देश सञ्चारकी बिन्दु शर्माले गरेको कुराकानी ॥

