
प्रभात खनाल
साउन १९, २०७५
अ
+
अ
अ
-
सञ्चारकर्मी पारस नेपालले राष्ट्रिय गीतहरुको संग्रहीत एल्बंम धरोहर लिएर आएका छन्। बुधबार राजधानीको पर्यटन बोर्डमा कार्यक्रमका बीच एल्बम ‘धरोहर’ लोकार्पण गरिएको थियो।

