
प्रभात खनाल
साउन १९, २०७५
अ
+
अ
अ
-
डा. दिनेशनाथ गोङ्गल र उनका शिष्य डा. उपेन्द्र देवकोटाबीच गुरुचेलाको अनौठो सम्बन्ध थियो। देशसञ्चारले डा. गोङ्गलसँग कुराकानी गरेर उनीहरुबीचको अद्भूत सम्बन्ध उजागर गरेको छ।

