टान पश्चिमाञ्चलमा भुजेल निर्वाचित

टान पश्चिमाञ्चलमा भुजेल निर्वाचित
+
-

पोखरा-ट्रेकिङ एजेन्सिज् एशोशियसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराको २५ औँ साधारणसभा र १५ औँ अधिवेशनबाट हरि भुजेल अध्यक्षमा बिजयी भएका छन् । उनी निकटतम प्रतिद्धन्दी भोज कुमार श्रेष्ठसँँग ११ मतान्तरले बिजयी भए ।

बिजयी भएसँगै देश सञ्चार सँग कुराकानी गर्दै भुजेलले पदमार्गमा देखिएका विभिन्न समस्याको समाधानकालागि पहल गर्ने, पर्यटकीय गन्तब्यकालागि पुराना पदमार्गको संरक्षण र नयाँ पदमार्गको पहिचानमा जोड दिने बताए ।

उनले विशेष गरी पर्यटकसँग विभिन्न ठाउँमा लिइने अतिरिक्त कर शुल्कलाई एकद्धार प्रणालीबाट लिएर पर्यटनमैत्री वातावरण निर्माणकालागि आफू नेतृत्वको कार्यसमितिले पहल गर्न बताए ।

त्यसै गरी प्रथम उपाध्यक्षमा शुसिल पौडेल, द्धितीय उपाध्यक्षमा धर्म पन्थी , सचिव पदमा जीवनराम सापकोटा र कोषाध्यक्षमा कृष्णप्रसाद आचार्य, सहसचिबमा उदय सुबेदी बिजयी भएका भएका छन् ।

सदस्यहरुमा प्रकाश बस्ताकोटी , विश्वहाङ राई, राधिका पौडेल, कालीबहादुर नेमाङ, विकास गुरुङ र रेशम अधिकारी विजयी भएका छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?