पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल पुन:विवादको घेरामा

पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल पुन:विवादको घेरामा
+
-

पोखरा-पोखरामा निर्माणाधीन क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल पुन:बिबादको घेरामा तानिएको भन्दै गण्डकी प्रदेशका सांसदहरुले संघीय सरकारको कडा आलोचना गरेका छन्।

गण्डकी प्रदेशको चालु अधिवेशनमा बिहिबार सुन्य र विशेस समयमा बोल्ने सांसदहरुले विभिन्न बहानामा एयरपोर्ट बन्न नदिने खेल बढ्दै गएको भन्दै चिन्ता ब्यक्त गरेका छन् ।

प्रदेश सभा सदस्य राजिब पहारीले एयरपोर्टलाइ कति जग्गा चाहिन्छ भन्ने पहिले थाहा हुदैन ? केटा केटिले माटोको घर बनाइ खेलेको खेल जस्तै गर्दै पटक पटक स्थानीयले लाई दुख दिनु कत्तिको जायज हो भन्दै प्रश्न गरे।

कहिले ह्याँगरको बहानामा त कहिले के निहुँमा जग्गा अधिकरण गर्ने भन्दै स्थानियको घरबास उठाउने गरि पटक पटक सुचना जारि गर्नु जायज नभएको उनको भनाइ थियोे । पहारीले स्थानीयको भावनालाई सम्बोधन एयरपोर्ट निर्माणको काम अगाडि बढाउन प्रदेश सरकार मार्फत संघिय सरकारको ध्यानाकर्षण गराएका थिए ।

अर्का प्रदेश सभा सदस्य दिपक कोइरालाले स्थानीयबासीलाई अन्यायमा पार्न नहुने भन्दै समस्या को समाधान खोज्दै एयरपोर्ट निर्माणको काम अगाडि बढाउन संसदबाट प्रदेश सरकारको ध्यानाकर्षण गराए ।

सामाजिक परिचालकहरुको आन्दोलनमा सरकारबाट दमन भएको भन्दै प्रदेश सभामा सांसद कृष्ण चन्द्र नेपालीले आवाज उठाए नेपालीले तत्काल सामाजिक परिचालकको मागलाई सम्बोधन गर्नु पर्ने बताए ।

सुन्य तथा विशेष समयमा बोल्ने सांसदहरुले बाढी पहिरोका कारण विभिन्न जिल्लामा भएको क्षतिको जानकारी दिदै पिडितहरुलाई राहात र पुनर्बासको ब्यबस्था गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?