निर्मला पन्त हत्याकाण्डमा सरकारबिरुद्ध आक्रोश (फोटो फिचर)

निर्मला पन्त हत्याकाण्डमा सरकारबिरुद्ध आक्रोश (फोटो फिचर)
+
-

काठमाडाैँ- निर्मला पन्तको बलात्कारपछि भएको हत्याका दोषीलाई कारबाहीको माग गदै नेविसंघले शनिबार भृकुटीमण्डपमा प्रदर्शन गरको छ। शनिबार दिउँसो नेविसंघका कार्यकर्ताहरुले हत्यारालाई ‘फासी दे’ भन्दै नारा लगाएका छन्।

उनीहरुले सरकारविरुद्ध पनि नाराबाजी गरेका छन्। साँचो हत्यारालाई बचाउन नक्कली हत्यारा बनाई प्रहरीले झुक्याउन खोजेमा उनीहरुको आक्रोश थियो। लास बोक्ने(खट) तथा उल्टो शंख फुकेर उनीहरुले विरोध प्रदर्शन गरे।

साउन ४ गते कञ्चनपुरमा १३ बर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो। हत्या आरोपमा एक महिनापछि भदौ ४ गते प्रहरीले दिलिप विष्टलाई पक्राउ गरेको थियो।

तर उनी वास्तविक हत्यारा नभएको भन्दै कञ्चनपुरमा आन्दोलन चर्कियो र त्यसको देशभर समर्थन भएको छ। प्रहरी र सरकारको कार्यशैलीको चौतर्फी आलोचना भएको छ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?