१७ वर्षकी किशोरीको शव फेवातालमा भेटियो

१७ वर्षकी किशोरीको शव फेवातालमा भेटियो
+
-

पोखरा – पोखरा पुम्दीभुम्दी स्थित शान्ती स्तुप नजिक घर भएकी एक किशोरीको शव पोखराको ड्यामसाइड स्थित फेवातालमा भेटिएको छ । उनी आइतबार रातिदेखि सम्पर्क बिहीन थिइन् ।

आइतबार बेलुका साढे ४ बजे घरबाट निस्केकी उनी राति १२ सम्म सम्पर्कमा रहेको त्यसपछि ‘गुड बाई’ म्यासेज पठाएको आफन्तको भनाई छ ।

छोरेपाटन उच्च माविमा कक्षा १० मा अध्ययनरत १७ वर्षिय सुस्मिता लामिछानेले अन्तिम फोन कल नविन गुरुङलाई गरेको देखिएको कास्की प्रहरी प्रवक्ता डिएसपी रवीन्द्रमान गुरुङले जानकारी दिए ।

ड्यामसाइड स्थित फेवाताल किनारमा झोला र मोबाइल भेटिएपछि प्रहरीले त्यसकै आधारमा सर्च अघि बढाएको थियो । उनको शव ड्यामसाइड स्थित फेवातालमा भेटिएको हो ।

राति १२ बजे ड्यामसाईडबाटै नजिकको एक जना साथी र दाजुलाई म्यासेज गरेको बताइएको छ । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?