
सहदेव चौधरी
भदौ २०, २०७५
अ
+
अ
अ
-
निरन्तरको वर्षाले काठमाडौंको पुतलीसडक एकाएक जलमगन भएको छ। वर्षाको पानी जम्मा भएर ढल फुटेपछि पुतलीसडक जलमग्न भएको हो।

