सातै प्रदेशका मुख्यमन्त्रीको भेला पोखरामा सुरु

सातै प्रदेशका मुख्यमन्त्रीको भेला पोखरामा सुरु
+
-

कास्की-सातै प्रदेशका मुख्यमन्त्रीको भेला पोखरामा सुरु भएको छ।

भेलाको उद्घाटन सत्रमा बोल्दै गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङले संघीयता सफल पार्न वित्तीय ब्यबस्थापनका आधार खोजिने बताए। उनले संघीयता सञ्चालनका महत्वपूर्ण उपायबारे छलफल गरिने जानकारी दिए।

प्रदेश सरकारको अधिकारको सवालमा संघीय सरकार अनुदार भएको आरोप प्रदेशका मुख्य मन्त्रीको रहेको छ।

अधिकार, प्रादेशिक संरचना, कर्मचारी, आयोजना लगायतका विषयमा संघीय सरकारबाट सहयोग हुन नसकेको उनीहरुको भनाइ छ।

भदौ २४ गते प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा अन्तर परिषद बैठक बस्दैछ।

परिषदमा सातै प्रदेशको सामूहिक एजेण्डा बनाउने बारे छलफल हुनेछ।

भेलाले परिषदको बैठकमा सामूहिक रुपमा एजेण्डा तयार पारेर प्रस्तुत हुने तयारी गरिरहेको छ।

भेला आजनै सकिने गण्डकी मुख्यमन्त्री कार्यालयले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?