पोखरामा सेती नदी थुनियो, खुलाउने प्रयास जारी

पोखरामा सेती नदी थुनियो, खुलाउने प्रयास जारी
+
-

पोखरा – पोखरामा सोमबारदेखिको वर्षाका कारण सेती नदी थुनिएर ताल बनेको छ । लगातारको वर्षाका कारण मुख्य तथा खहरे खोलाहरुमा पानीको बहाव बढेसँगै सेती नदी थुनिएर ताल बनेको हो ।

पोखराको रामघाटमा पानी जमेर ताल बनेको छ । पानीको निकास निकै कम मात्रामा भएपछि त्यसलाई खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । ठूलो पानी पर्दा प्रत्येक वर्ष सेती नदी थुनिने समस्या हुने गरेको छ । ठूलो पानी परेपछि त्यसको भार रामघाटमा बढी पर्छ र पानीको निकास सहज नहुँदा ताल बन्ने गरेको छ ।

एकैचोटि खुल्दा वरिपरिको बस्तीमा असर पर्न सक्ने भन्दै प्रहरीले नदी किनार आसपासमा रहेको बस्ती र मानिसहरुलाई सचेत रहन आग्रह गरेको छ । पानिको निकास विस्तारै विस्तारै भइरहेको डिएसपी रविन्द्र गुरुङले जानकारी दिए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?