तीजको नाँच हेर्न गएकी पाँच वर्षीया बालिकामाथि करणी प्रयास

+
-

दाङ-तीजको नाँच हेर्न गएको क्रममा पाँच वर्षीया बालिकलाई जबरजस्ती करणीको प्रयास गरेको अभियोगमा लमही नगरपालिका वडा नं. ९ निवासी २४ वर्षीय राजु बुढा मगर पक्राउ परेका छन्।

मंगलबार राती ८ बजे आमा संग नाच हेर्न गएकी बालिकालाई चकलेट देखाएर करणीको प्रयास गरेको अभियोगमा वडा प्रहरी कार्यालय लमहीले बुढालाई बुधवार विहान पक्राउ गरेको हो।‘ आमासँग नाच हेर्न गएकी बालिकालाई चकलेट देखाएर ललाइ-फकाई करणीको प्रयास गरेको पाइएको छ।

आमाले छोरीलाई नदेखेपछि खोजी गर्दा अलि पर छोरी रुदै गरेको अवस्थामा भेटेपछि आमाले घटना बारे थाहा पाएपछि प्रहरीलाई खवर गर्नुभयो’वडा प्रहरी कार्यालय लमहीका प्रमुख अरुणकुमार सिंहले भने-‘घटना संलग्न व्यक्ति भागेका थिए।उनलाई बुधबार विहान पाँच बजे पक्राउ गरेका छौं।’ प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?