
प्रभात खनाल
भदौ २८, २०७५
अ
+
अ
अ
-
त्रिभुवन विश्वविद्यालयको नेपाली इतिहास, संस्कृति तथा पुरातत्व केन्द्रीय विभागका पूर्वविभागीय प्रमुख प्राध्यापक डा.वीणा पौड्याल, तीजलाई समय अनुसार मनाउनु पर्ने भएपनि महिलाले आफ्नो चिनारी समाप्त गर्न नहुने बताउँछिन्।

