
प्रभात खनाल
असोज १, २०७५
अ
+
अ
अ
-
१८ वर्षीया दिदीबाट कुनै प्रतिक्रिया आउँदैन, उनका आँसु मात्रै झर्छन्। त्योसँगै उनलाई आफूहरुमाथि एसिड प्रहार गर्ने व्यक्ति उम्कने डर पनि त्यतिकै छ। त्यसैले १५ वर्षीया सुस्मिता बरबराउँछिन्, ‘हामीलाई एसिड हान्नेलाई प्रहरीले समात्नु पर्छ।’

