श्रीमानद्वारा प्यारालाइसिस भएकी श्रीमतीको हत्या

श्रीमानद्वारा प्यारालाइसिस भएकी श्रीमतीको हत्या
+
-

पोखरा – पोखरामा एक पछि अर्को अपराधका घटना दोहोरीरहेका छन् । बुधबार पोखरा ३२ खोलाको छेउमा रहेको सुकुम्बासी बस्तीमा श्रीमानले श्रीमतीको हत्या गरेर फरार भएका छन् ।

बुधबार साँझ ५५ वर्षीया यानबहादुर गुरुङले श्रीमती ६० वर्षीया श्रीमाया गुरुङको हत्या गरेका हुन् ।

उनले हत्या गरेपछि बोरामा पोको पारेर फालेको स्थानीयले बताएका छन् । ‘मैले बुढीलाई मारें भनेर याने घरबाट निस्किएको हो । अहिलेसम्म फर्किएको छैन, स्थानीयलाई उदृत गर्दै प्रहरीले भनेको छ ।’ श्रीमतीलाई प्यारालाईसिस भएको थियोे ।

घटनाबारे थप अनुसन्धानका लागी कास्की प्रहरी प्रमुख ओम राना सहितको टोलि यतिबेला घटनास्थलमा पुगेको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?