
प्रभात खनाल
असोज १३, २०७५
अ
+
अ
अ
-
इन्द्रजात्राभित्र अरु धेरै जात्रा तथा पूजापाठ हुन्छ। यिनै जात्रा तथा पाठपूजाले इन्द्रजात्रालाई थप रौनक प्रदान गरेको हुन्छ जसका कारण कलिला नानीदेखि वृद्धवृद्धासमेत इन्द्रजात्रा अवधिभर रमाउने गर्छन् । इन्द्रजात्रामा नानीचा याःसँगै यो रमाइलो समय पनि यस वर्षदेखि बिदा हुँदैछ।

