पोखराको नदिपुरमा एक युवकको शव भेटियो, हत्याको आशंका

पोखराको नदिपुरमा एक युवकको शव भेटियो, हत्याको आशंका
+
-

पोखरा – कास्कीको पोखरा महानगरपालिका नदिपुरमा एक युवकको शव भेटिएको छ । घटनाको प्रकृति हेर्दा ती युवकको हत्या भएको हुन सक्ने प्रहरीले बताएको छ ।

कवाडीका सामान उठाउँदै आएका राजकुमार नाम गरेको उनको शव नदिपुरमा रहेको एक टहरोमा भेटिएको हो । उनको शरीरका विभिन्न भागका चोट लागेको छ भने रगत बगेको छ ।

स्थानीय बासिन्दाले देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटना बारे थप अनुसन्धान भइरहेको कास्की प्रहरीले जानकारी दिएको छ । उनको हत्याको आशंका गरिएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?