पोखरा महानगरबासीलाई राहत,एकीकृत सम्पत्ति कर नउठाउन उच्च अदालतको आदेश

+
-

पोखरा- पोखरा महानगरपालिकाले लिँदै आएको एकीकृत सम्पत्ती कर नउठाउन उच्च अदालत पोखराले परमादेश जारी गरेको छ ।

मुख्य न्यायाधीश कुमार चुडाल र न्यायाधीस वीरबहादुर डाँगीको संयुक्त इजलासले एकीकृत सम्पत्ती कर नउठाउन मंगलबार परामादेश जारी गरेको हो ।

पोखरा महानगरपालिकाले उठाउदै आएको एकीकृत सम्पत्ती कर बढि भएको भन्दै जनताले आवाज उठाउदै आएका थिए । एकीकृत सम्पत्ती कर खारेजीको माग गर्दै ज्ञानबहादुर कोइरालाले रिट हालेका थिए । सो विषयमा मुद्दाको अन्तिम टुङगो नलाग्दासम्म एकीकृत सम्पत्ती कर नउठाउन परमादेश जारी गरेको छ।

मालपोत तथा भूमिकरणको सट्टामा पोखरा महानगरले सबै जमिनबाट एकीकृत सम्पत्ति करको रुपमा कर लिँदै आएको छ । तर स्थानीय सरकार सञ्चालन ऐन अएपछि एकीकृत सम्पत्ति कर लिन नपाउने नियम बनेको छ।

एकीकृत सम्पत्ति करलाई छोडेर महानगरबासीले सम्पत्ति कर मात्रै तिरे पुग्छ । तर त्यो नियमलाई वेवास्ता गर्दै महानगरले अब्यवहारिक कर असुलेपछि उच्च अदालतमा मुद्दा परेको थियो ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?