न्याय दिलाउने प्रशासनको आश्वासन

बलात्कारपछि हत्या गरिएकी श्रीयाको ९ दिनपछि दाहसंस्कार

बलात्कारपछि हत्या गरिएकी श्रीयाको ९ दिनपछि दाहसंस्कार
+
-

पोखरा – आफ्नै छिमेकीबाट बलात्कारपछि हत्या गरिएकी कास्की पुम्दी भुम्दीकी–२२ की श्रीया सुनारको बुधबार दाहसंस्कार गरिएको छ।

बलात्कार आरोपितलाई अदालतले दोषी करार नगरेसम्म शव नबुझ्ने अडानमा बसेको श्रीयाको परिवारले न्याय दिलाउने प्रहरी प्रशासनको आश्वासनपछि बुधबार शव बुझेर दाहसंस्कार गरेको हो।

श्रीयाका ठुलाबुवा मीनबहादुर विकले घटनाका दोषीले आरोप स्वीकार गरिसकेकाले शव अस्पतालमा राखिरहन उचित नभएकाले शब बुझेर दाहसंस्कार गरिएको जानकारी दिए। विकले घटनाको सबै प्रमाण जुटिसकेका कारण शव बुझेको बताए।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी ओमबहादुर राना र डिएसपी रवीन्द्रमान गुरुङसँग श्रीयाको आफन्तसँग छलफल भएको थियो।

उनीहरुले शवको दाहसंस्कार गरेपनि अनुसन्धानमा बाधा नपुग्ने बताएपछि आफन्तले शव बुझेका हुन्। श्रीयाको शव पोस्टमार्टम्पछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको थियो।

असोज ८ गते सोमबार साँझ बिस्कुट किन्न घरबाट निस्केकी १० वर्षीया श्रीयाको शव केहीपर खोल्सामा ९ गते बिहान भेटिएको थियो।

२७ वर्षका कुसुम पौडेलले बलात्कारपछि उनको हत्या गरेको स्वीकार गरिसकेका छन्। पौडेललाई प्रहरीले ९ गते बेलुका उनकै घरबाट पक्राउ गरेको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?