कञ्चनपुरकी किशोरी १३ वर्षीया निर्मला पन्तको न्याय माग्दै देशभरबाट आवाज उठिरहँदा नायिका रेखा थापाले सरकारलाई चर्को आलोचना गरेकी छन्। शनिबार माइतीघर मण्डलामा निर्मलाको न्यायका लागि अभियानमा साथ दिन आएकी उनले आलोचना गरेको हुन्। उनले निर्मलालाई न्याय दिन नसके महिलाहरु टुंडिखेलमा भेला भएर चर्को आन्दोलन चर्काउने चेतावनी समेत दिइन्। भिडियो-बर्षा शाह/देश सञ्चार
‘निर्मलालाई न्याय नदिए टुंडिखेलमा नारी शक्ति देखाउँछौं’
अ
+
अ
अ
-