हराउँदै गएको थारुको सखिया नाँच

गाउँभरी हिड्दापनि देख्नै गारो सखिया

गाउँभरी हिड्दापनि देख्नै गारो सखिया
+
-

बर्दिया, दसैँको बेला बर्दियाका थारु समुदायमा सखिया नाँच नाच्ने गर्छन्। कृष्ण जन्माअष्टमीबाट दसैँको टीकाको तेस्रो दिनसम्म नाँचिने यो नाँच थारु समुदायको प्रमुख नाँच मध्य एक हो।

परम्परागत थारु पहिरन फरिया, चोली गलामा कन्सेरी, घाँटिमा टौंक तथा सुतिया झुण्डाई साना केटाकेटीदेखि बुढाबुढीसम्म यो नाँचमा सहभागी हुन्छन्।

कृष्ण जन्माष्टमीमा कृष्ण भगवान जन्मेको गीत गाएर सुरु हुने यो नाँच उनी हुर्किने र मर्ने बेलाको अन्तिम गीत गाएर सकिन्छ। कृष्णको जीवनको पूरा लिला नै नाँचेर र गीत गाएर बताइने गरेको बर्दिया ठाकुरबाबा नगरपालिका ६ की स्थानीय छोटकन्या चौधरीले बताइन्।

बर्दिया जिल्लाका थारु समुदायमा नाँचिने परम्परागत थारु नाँच पछिल्लो समय हराउँदै गएको छ।
यहाँका थारु समुदायमा नाँचिने दसैँको सखिया नाँच र माघ महिनामा नाँचिने नाँच कम हुँदै गएको स्वयं थारु समुदायका अगुवा कल्लु थारुले स्वीकारे।

अलि अगाडिसम्म थारु बस्तीका प्रत्येक गाउँमा नाँचिने परम्परागत दसैँको सखिया नाँच अहिले कमै मात्र देखिन्छ। हेर्न चाहनेले प्रत्येक गाउँ डुल्दा पनि भेटिन मुस्किल हुन्छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?