माघदेखि झापामा मदिरा विक्रीमा कडाइ गरिने

माघदेखि झापामा मदिरा विक्रीमा कडाइ गरिने
+
-

विर्तामोड- माघ १ गतेदेखि झापामा मदिराको विक्री वितरणमा नियन्त्रण गरिने भएको छ।

विभिन्न आपराधिक क्रियाकलाप लगायत सडक दुर्घटना हुनुमा मानिसले अत्याधिक मदिरा पिउनु रहेको भन्दै त्यस्को विक्रीमा नियन्त्रण गर्न लागिएको हो।

मदिराको विक्री नियन्त्रण गरे आपराधिक क्रियाकलाप धेरै घट्ने भएकाले यो कार्यक्रम लागू गर्न लागिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए।

मदिरा बिक्री गर्ने समय पनि निर्धारण गरिने भएको छ। तोकिएको उमेर समूहका व्यक्तिबाहेक अन्यलाई मदिरा विक्री नगर्न विक्रेतालाई कडा निर्देशन दिने प्रहरी उपरीक्षक ढकालले बताए। बिक्री गर्ने र किन्ने मान्छेको परिचयपत्र अनिवार्य गर्नेलगायतका विषयसहित मदिरा नियन्त्रणका लागि १२ बुँदे नियमावली बनाइएको छ।

झापामा मदिरा नियन्त्रण गर्ने विषयमा छलफलका लागि उपस्थित सरकारी अधिकारी, पत्रकार तथा नागरिक समाजका अगुवाहरु।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?