तिलिचो ताल घुम्‍न गएका व्यवसायीको लेक लागेर मृत्‍यु

तिलिचो ताल घुम्‍न गएका व्यवसायीको लेक लागेर मृत्‍यु
+
-

पोखरा- दसैँको रमझम सकिएुँगै मनाङको तिलिचो ताल घुम्न पुगेका युवा ब्यवसायी सरोजराज अधिकारीको लेक लागेर मृत्यु भएको छ।

पोखरा बागमारा स्थित सेती रिभर साइड रिसोर्टका सञ्चालक, लेखनाथ उद्योग वाणिज्य संघका सदस्य एवं नेपाली काँग्रेस पोखरा ३३ का सहसंयोजक समेत रहेका अधिकारी साथीहरु सहित मनाङ पुगेका थिए।

लेकलागेर अप्ठ्यारो भएपछि बुधबार बिहान हेलिकोप्टरबाट मनिपाल अस्पताल ल्याइएको थियो।

अस्पताल आउनु अगाडि नै श्वासप्रश्वासमा समस्या आई उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?