
प्रभात खनाल
कात्तिक ११, २०७५
अ
+
अ
अ
-
शनिबारबिहान एक युवा साइकलसहित डुबेको अवस्थामा देखिपछि स्थानीयले कीर्तिपुरस्थित प्रहरीलाई खबर गरेका थिए। त्रिभुवन विश्व विद्यालयको गेटभन्दा करिव ३० मिटर अगाडि रहेको खाल्डोमा परेर एक साइकलयात्रीको ज्यान गएको थियो। महिनौंदेखि त्यतिकै छाडिएको खाल्डाे घटनापछी पुरिएकाे छ ।

