
प्रभात खनाल
कात्तिक १८, २०७५
अ
+
अ
अ
-
‘मालिका’ चलचित्र प्रदर्शनभन्दा केही दिन अगाडिमात्र यी दुई हिरोइनहरु काठमाडौँ आइपुगेका हुन्। ‘९– १० दिन भयो।’ कमला १५ वर्षकी हुन्, शर्मिला १६। अहिले सँगै बसेका यी दौँतरी चलचित्रको सुटिङ्ग स्पटमामात्र भेटिएका हुन्। घर एउटै जिल्ला भए पनि सँगै छैन।

