
प्रभात खनाल
कात्तिक २१, २०७५
अ
+
अ
अ
-
काठमाडौँ सामाखुशीको कपुरधारा चोक नजिकै पार्वतीको घर छ । उनको घर अघिल्तिरको गल्ली र मुल सडक हुँदै गाडी हुईँकिन्छन् । बिहानै मर्निङ्ग वाक गर्नेहरुको आहोरदोहोर । उदाएको घाम घरहरुको छेल छलेर आँगनमा पर्न थाल्दा उनको टोल यात्रा सुरु हुन्छ, नितान्त फरक उद्देश्य बोकेर ।

